काठमाडौँ। सोमबार बसेको राष्ट्रिय सभा बैठकले दुईवटा विधेयक पारित गरेको छ । भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ सर्वसम्मतले पारित गरेको हो । अब दुवै विधेयकलाई सन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ । …
नेपालगञ्ज। नेपालगञ्जमा सोमबारबाट सुरु भएको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ । नेपालको क्रिकेट इतिहासमा सबैभन्दा …
काठमाडौँ। नेपालभर पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा १२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् । पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा …
कावासोती। विस्तारका क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा चार वर्षमा २८ प्रतिशत काम भएको छ। सडक विस्तारको काम सुस्त त भएको छ, अर्कोतिर राजमार्गसँग जोडिएका मुख्य बजारका स्थानीय धुलोले गर्दा आजित भएका छन्। दैनिक ५० हजारभन्दा धेरै सवारी चल्ने यो …
काठमाण्डाै। चितवन, बारा र तनहुँमा वैशाख १० गते हुने उपचुनावका लागि आजदेखि आचारसंहिता लागु भएको छ । आयोगले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको छ । सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद …
बझाङ। शनिबार दिउँसो बसको ठक्करबाट बझाङमा एक बालकको ज्यान गएको छ । बझाङको सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगम बोहराको ज्यान गएको हो । जिल्ला सदरमुकाम चैनपुर जाने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सुपप्र …
काठमाडौं। नेकपा एमालेको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले ले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र २ र तनहुँ क्षेत्र १ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । बारा क्षेत्र २ को उपनिर्वाचनका लागि भने …
काठमाडौं। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीमा असन्तुष्ट नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न नेकपा (एमाले) ले पार्टीका तीन सदस्यीय संवाद टोली गठन गरेको छ । संवादका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय …
काठमाडौं। आज बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले भेट गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गर्नुभएको थियो । उनीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिनुभएको …
काठमाण्डाै। नेपालले फाइनलमा लाओसलाई २–१ गाेलले हराउँदै प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपकाे उपाधि जितेकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा खेलकाे १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर खेलमा १ गाेलले पछाडि परेकाे अवस्थामा नेपालले …