६ महिनामा भित्रिए ५८ हजार विदेशी पर्यटक

काठमाडौ । कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ । महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध …

होटेल व्यवसायमै निर्भर मनाङवासीमा कोरोनाले सकस

मनाङ । गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनको मुख्य आधार मानिएको हिमाली जिल्ला मनाङको पर्यटन क्षेत्र कोरोनाका कारण सुस्ताएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय गुल्जार हुने यहाँ कोरोना कहरले पुनः सुनसान बनेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले …

ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल छाङ्छाङ्दीमा पर्यटकको आकर्षण

स्याङ्गजा। पहाडको बीच भागबाट कडा चट्टानलाई छिचोल्दै पानीको झरना छङ्छङ् झरिरहेको छ । छङ्छङ् आवाज निरन्तर सुनिने सोही झरनाका कारण यस ठाउँको नाम पनि छाङ्छाङ्दी रहन गएको स्थानीयवासीको भनाइ छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको स्याङ्जा जिल्लाको …

पेम्बा दाजु बहिनीको सगरमाथा सफल आरोहण

काठमाडौं । कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले २१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।उनीसँगै बहिनी निमा ल्हमू शेर्पाले पनि म १२ तारिखमा सफल आरोहण गरेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत सोना शेर्पाले नेपाल प्रेसलाई जानकारी दिए। स्पिड आरोहीका नामले परिचित …

कोरोना कहरका कारण पर्यटनमा परेको प्रभाव न्यूनीकरणका लागि काम गर्छौँ : मन्त्री ढकाल

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया शुरु गरेको बताउनुभएको छ । पत्रकारसँग कुराकानी गर्दै उहाँले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताउनुभयो । कोरोनाका कारण अघिल्लो …

ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा, वैशाख ११ गते उद्घाटन

काठमाडौँ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिनुभयो । विसं …

आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै

पोखरा । आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ । पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच …

थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन एक दिने पदयात्रा

गलकोट। कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ । जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनसान छ । कोरोनाका कारण थलिएको पर्यटन उकास्नका …

सोलुखुम्बुमा दुई पर्यटकीय स्थलको छनोट

सोलुखुम्बु । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्नका लागि सोलुखुम्बुमा दुईवटा आकर्षक पर्यटकीय गन्तव्य छनोट गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको आकर्षक पर्यटकीय स्थल पत्तालेमा पार्क निर्माण र थुलुङ दूधकोसी गाउँपालिकाको …