• शनिवार, जेठ-१,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

नयाँ सरकार गठनको गृहकार्य , यसकारण छ ओलीको विकल्प ओली नै हुने संभावना !

गत पौष ५ गते प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरिन । नेपालका धेरैजसो राजनीतिक दलहरुले प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको ठहर गर्दै विभिन्न किसिमका विरोध जुलुस नै निकाले । त्यसको केहि महिना मुलुकमा ठुलो राजनीतिक असन्तुलन …

भेरी नदीको छेउमै खेतीयोग्य जमिन सिचाइ अभावमा बाझै

जाजरकोट । डोल्पाको सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीमा भारी मात्रमा पानी बगे पनि उपयोगविहिन भएको छ । नदीको छेउछाउमा खेतीयोग्य जमिन सिचाइ अभावमा बाझै रहेका छन्। कुनै पनि दूरदशी योजना नहुदा नजिकै पानी भएपनि प्रयोग विहिन भई …

प्रशासनको मनोमानीका कारण नेपाल वेद विद्याश्रम वनकाली काठमाडौंमा विद्यार्थीद्वारा तालाबन्दि

नेपाल वेद विद्याश्रम वनकाली काठमाडौंमा विद्यार्थीद्वारा प्रशासनमा ताला लगाइएको छ । विगतदेखी प्रशासनले गरेको मनोमानीका कारण बिद्यार्थीहरू प्रशासनमा ताला लगाउन बध्य भएका हुन। प्रशासनले विद्यार्थीको भर्नामा मनोमानी गरि पठनपाठनमा नरहेको विषय र पठनपाठनमा नराखिएको कम्युटर विषयका लागि भनेर समेत रकम …

खोटाङ वाराहापोखरी मन्दिर निर्माणमा संसदीय कोषको पैसामा चरम भ्रष्टाचार

खोटाङ । जिल्लाको बराहपोखरी गाउपालिका वडा नम्बर १ अवस्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा चिरपरिचित पोखरी तथा संगै रहेको धार्मिक महत्व बोकेको संखेश्वरी महादेवको निर्माण गर्नको लागि निवर्तमान माननीय विशाल भट्टराईले २०७३ सालमा संसदीय क्षेत्र विकास कोषको रकम रु ४५,००,००० …