तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । कमेडी च्याम्पियन, कमेडी हब तथा डान्स मास्टररियलिटी-सो को निर्देशकमा गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराई चयन भएका छन् ।

थ्री प्रोडक्सन प्रालि कम्पनीले संयोजक भट्टराईलाइ
कमेडी च्याम्पियन, कमेडी हब तथा डान्स मास्टर रीयलिटी-सो को निर्देशकमा चयन गरेको हो ।

नेपाली युवा पुस्ताका कलाकारहरुलाई प्रोत्साहन र सुन्दर भविष्य निर्माण गरिदिने तथा नयाँ प्रतिभाको पालनपोषण र उत्पादन गर्ने प्रालिले बताएको छ। सामाजिक क्षेत्रमा राम्रो छवि बनाएका भट्टराईलाइ कम्पनीले अध्यक्षमा पाउदा खुसि व्यक्त गरेको छ ।

विगत लामो समयदेखि मलेसियालाई कर्मथलो बनाइ आफ्नो ब्यापार व्यावसाय समाल्दै सामाजिक काममा लागेका भट्टराई सामाजिक काम संगै गैरआवासीय नेपाली संघ एनआरएनएको अभियानमा लागेर गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसीको अध्यक्ष हुदै एसिया प्यासिफिक उप-संयोजक र गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय संयोजक समालीरहेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …