मलेसिया । नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखाले १ सय ३८, औं महागुरु फाल्गुनन्द जन्म जयन्ती मनाएको छ ।
यहि नोभेम्बर ११ तारिख क्वालालुम्पुर स्थित द गोर्खाज रेष्टुरेन्टमा नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारी र बिभिन्न अतिथिहरुको उपस्थितिमा जन्म जयन्ती मनाएको हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसिया सल्लाहकार दीलकूमार केरुङ्गले महागुरुको आर्शिवाद सम्पूर्ण जगतमा लागोस भन्ने कामना ब्यक्त गर्नुभयो ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपीन राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली ब्यवसायी समाज मलेसियाका अध्यक्ष इन्द्रनारायण लिम्बु, एनआरएनए मलेसियाका कोषाध्यक्ष बालध्वज लिम्बु लगायतकाको उपस्थिति रहेको थियो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …