तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । छैठौं हिमालयन गोल्डकप २०२४ मलेसियाको राजधानी मर्डेका रंगशालामा फेब्रुअरी १०, ११ र १२ तारीख हुने भएकोछ । प्रथम पुरस्कार ३५ हजार मलेसियन रिंगेट हुने हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तो कार्कीले बताउनु भयो ।

हिमालयन फुटबल क्लबले स्थापना काल २०१५ साल देखि निरन्तर हिमालयन गोल्डकप गराउदै आएकोछ । पाँचवटा संस्करण सफलपुर्बक सम्पन्न गरिसकेको छ ।

छैठौं संस्करणको उद्घाटन खेल नेपाली राष्ट्रिय महिला फुटबल टोली र मलेसियन राष्ट्रिय महिला फुटबल टोली बिचको मैत्रीपूर्ण खेल गराउने तयारी रहेको अध्यक्ष कार्कीले बताउनु भयो ।

यस संस्करणमा लगायत भलिबल र दौड प्रतियोगिता पनि संगै मर्डेका रंगशालामा गर्ने आयोजकले बताएका छन् ।

छैठौं हिमालयन गोल्डकपको प्रथम पुरस्कार ३५ हजार र दोस्रो पुरस्कार १५ हजार रिंगेट प्रदान गर्ने अध्यक्ष कार्कीले घोषणा गर्नु भयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …