तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष बिनोद थापालाई सोधपुछको लागि जिल्ला प्रहरी परिसर भक्तपुरले बोलाएको छ ।

लामो समय मलेसियामा स्थापित नेपाली व्यावसयि तथा गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष समेत रहेका थापाले मिलीसकेको सामान्य लेनदेनको बिषयलाई लिएर आफ्नो मान सम्मानमा ढेस पुराउने दुस्प्रयास नियतबस आफुलाइ अनेक प्रपञ्च रचेर फसाउन खोजिएको बताएका छन ।

विभिन्न शक्ति,मिथ्या सुचना,कपोकल्पिक भनाइ रचेर आफु र आफ्नो नेतृत्वलाइ कमजोर पार्ने षड्यन्त्र रच्दै कानुनी उल्झन लगाउने प्रयास भैरहेको उनले बताए ।

अध्यक्ष थापालाई सोमबार अपरान्हमा जिल्ला प्रहरी परिसर भक्तपुरले बोलाएको थियो। उहालाइ मुद्दा परेपछि सोधखोजको लागि भन्दै प्रहरिले जानकारी बोलाएपछी उनी स्वयं प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।

लेनदेनको केशमा प्रहरीको सोधपुछमा रहेका अध्यक्ष थापा भन्नुहुन्छ, मिलापत्र कागज सुरक्षित छ, मलाइ फसाउन नियोजित तरिकाले गिरोह नै लागिपरेको उहाँको भनाइ छ। कसैलाई मिथ्या सुचनाको पछि नलाग्न साथै नहडबडाउन अध्यक्ष थापाले अपिल गर्नुभएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …