मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियाको रावाङ्गस्थित टेम्पल पार्कमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
रावाङ्ग टेम्पल पार्कमा २६ मार्चमा भएको कार्यक्रममा नेपाली राजदूतावासका माहमहिम राजदूत डिल्लीराज पौडेल, त्यसैगरी नेपाली राजदूतावासका डीसीएम मोती बहादुर श्रीस, द्वतीय सचिव प्रतीक कार्की, गैर आवासीय नेपाली संघका डीसीआर हरी भट्टराई, गैर आवासीय नेपाल संघ मलेसियाका प्रतिनिधि बलधोज लिम्बू, त्यसैगरी गैर आवासीय नेपाल संघ एनआरएनए मलेसियाका संरक्षक शंखर पौडेल, लोकतान्त्रिक वैदेशिक रोजगार महासंघ मलेसियाको पुर्व अध्यक्ष नेरेन्द्र ढकाल र अन्य कलाकारहरु र नेपाली श्रमिकहरु पनि उपस्थित थिए।
त्यस्तै मलेसियाको नेपाली समुदाय, नेपाली राजदूतावासका अधिकृत तथा अन्य अतिथिहरु समेतको उपस्थित रहेको थियो ।
बनभोज कार्यक्रमले मलेसियाको नेपाली समुदायकाहरुलाई एकताका लागि एकत्रित गरेको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …