काठमाडौं । चीनका तेस्रो वरीयतामा रहेका नेता ली चाङ्शूको आगामी सोमवारबाट हुने भ्रमणका क्रममा बेइजिङले आफ्ना नियमित सुरक्षा चासोहरू काठमाण्डूमा व्यक्त गर्ने विज्ञहरूले बताएका छन्।
चीनको न्याश्नल पीपल्स कङ्ग्रेसको स्थायी समितिका अध्यक्ष ली सभामुख अग्निप्रसाद सापकोटाको निम्तोमा नेपाल आउन लागेको बताइएको छ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङले नेपालको भ्रमण गरेयता काठमाण्डू आउने उनी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन्।
मार्चको अन्त्यमा चिनियाँ विदेशमन्त्री वाङ यी र जुलाईको मध्यमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका नवनियुक्त प्रमुख लिउ जियान्छाओले काठमाण्डूको भ्रमण गरेका थिए।
नेपालमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको तयारी भइरहेको बेला उनी रुससहितका चार देशको भ्रमण कार्यतालिकाअन्तर्गत काठमाण्डू ओर्लिन लागेका हुन्।बिबिसी
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …