तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री भेष्मराज आङ्देम्बेलाई नेपाली जनसम्पर्क समिति मलेसियाले क्वालालम्पुर स्थित केआईएल एयरपोर्टमा भब्य स्वागत गरेका छन् ।

नेपाली जनसम्पर्क समिति मलेसियाले जुलाई ३१, तारिक आईतबारका दिन आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख अथितीको निमन्त्रणा स्विकार्दै भेष्मराज आङदेम्बे र उहाँको श्रीमती ललिता देवी (राई) आङ्देम्बे आज मलेसिया आउनु भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सह- महामन्त्री भेष्मराज आङ्देेेेेेेेेेम्बेलाई समितिका अध्यक्ष चोलाकान्त पंगेनि, उपाध्यक्ष टेक बहादुर टमाटा, समितिका महामन्त्री हरि कोइराला, समितिका सल्लाहकार एवं नेपाली जनसम्पर्क समन्वय समितिका केन्द्रीय सदस्य सन्ततोष रिजाल, अर्का सल्लाहकार राम कुमार चाम्लिङ राई, सदस्य कुमार ओझा, तेज कुमार, ईन्दु (बस्नेत) क्षेत्री र यज्ञ कुमार राई लगायतले खादा र फुल दिएर स्वागत गरेको समितिले जनाएको छन् ।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री ७, दिने मलेसिया भ्रमण बसाई पश्चात् अगस्ट २, तारिक मंगलबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …