• मङ्गलबार, साउन-३१,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाको निमन्त्रणा स्विकार्दै कांग्रेस सह-महामन्त्री भेष्मराज आङदेम्बे जुलाई २७, तारिक बुधबार मलेसिया प्रस्थान गर्ने भएका छन् ।

जनसम्पर्क समिति मलेसियाले जुलाई ३१, आईतबारका दिन आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख अथितीको निमन्त्रणा स्विकार्दै आङदेम्बे मलेसिया आउन लाग्नुभएको नेपाली जनसम्पर्क समिति मलेसियाले जनाएको छ ।

उक्त कार्यक्रममा मलेसियामा रहनुभएका लोकतन्त्र बादी कांग्रेसी दाजु भाइ दिदिबहिनीहरुलाइ प्रशिक्षण कार्यक्रममा सहभागी हुन समितिका अध्यक्ष चोलाकान्त पंगेनीले आग्रह समेत गर्नुभएको छ ।

यस्तै कांग्रेस सह-महामन्त्री ७, दिने मलेसिया भ्रमण बसाई पश्चात् अगस्ट २, तारिक मंगलबार नेपाल फर्किने कार्यक्रम रहेको समितिका सल्लाहकार एवं नेपाली जनसम्पर्क समन्वय समितिका केन्द्रीय सदस्य सन्तोष रिजालले आगमन खबरलाई बताए ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …