मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाको निमन्त्रणा स्विकार्दै कांग्रेस सह-महामन्त्री भेष्मराज आङदेम्बे जुलाई २७, तारिक बुधबार मलेसिया प्रस्थान गर्ने भएका छन् ।
जनसम्पर्क समिति मलेसियाले जुलाई ३१, आईतबारका दिन आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख अथितीको निमन्त्रणा स्विकार्दै आङदेम्बे मलेसिया आउन लाग्नुभएको नेपाली जनसम्पर्क समिति मलेसियाले जनाएको छ ।
उक्त कार्यक्रममा मलेसियामा रहनुभएका लोकतन्त्र बादी कांग्रेसी दाजु भाइ दिदिबहिनीहरुलाइ प्रशिक्षण कार्यक्रममा सहभागी हुन समितिका अध्यक्ष चोलाकान्त पंगेनीले आग्रह समेत गर्नुभएको छ ।
यस्तै कांग्रेस सह-महामन्त्री ७, दिने मलेसिया भ्रमण बसाई पश्चात् अगस्ट २, तारिक मंगलबार नेपाल फर्किने कार्यक्रम रहेको समितिका सल्लाहकार एवं नेपाली जनसम्पर्क समन्वय समितिका केन्द्रीय सदस्य सन्तोष रिजालले आगमन खबरलाई बताए ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …