साउदी । झापाली समाज साउदी अरेबियाले बृहत सांस्कृतिक तथा भेटघाट कार्यक्रम गर्ने भएको छ ।
समाजले शुक्रबार मेई २० तारिखका दिन रियाद ईक्जीट १८ ईस्तारामा सो कार्यक्रम गर्ने भएको हो । कार्यक्रम संस्थाले साउदीमा रहेका सम्पूर्ण सामाजिक संघसंस्थाहरू, एनआरन, भातृसंगठन, व्यवसायी, कलाकार मिडियाकर्मी लगाएत सम्पूर्ण साउदी बासीहरुलाई निमन्त्रणा गरेको छ !
साउदीमा रहेका सम्पूर्ण नेपालीहरुलाई सास्कृतिक कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु सस्थाका अध्यक्ष राजेन्द्र थापाले आग्रह गरेका छन् ।
त्यस्तै कार्यक्रम समायोजन गर्दै सुजन घिमिरेले कार्यक्रम इतिहासिक हुने र उपस्थित सम्पूर्णलाई मनोरञ्जन दिने उदेश्यले यस कार्यक्रम आयोजना गर्ने वताएका छन ।
झापाली समाज साउदी अरेबियाले सामाजिक कार्यमा दुतावासलगायत विभिन्न संघ संस्थाकासँग समन्वय गरी पीडितलाई सहयोग गर्दै आइरहेको छभने कार्यक्रममा स्थानीय कलाकारहरुको विजोड प्रस्तुती रहने छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …