तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । नेपाल सरकार शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा प्रवेश परीक्षा , भर्ना , पठनपाठन , परीक्षा सञ्चालन र नतिजा प्रकाशन बारे विद्यार्थी तथा अभिभावकहरूमा रहेको गुनासो प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ   

मन्त्रालयले प्रेश विज्ञप्ती जारि गरी  समस्या समाधान गरी विद्यार्थीहरूलाई तोकिएको समयावधिमा अध्ययन पुरा गर्ने गराउने कुराको सुनिश्चितता हुने गरी सबै विश्वविद्यालयहरू तथा शिक्षण संस्थाहरूमा शैक्षिक क्यालेन्डर बनाइ सोही बमोजिम प्रवेश परीक्षा , भर्ना , पठनपाठन , परीक्षा सञ्चालन र नतिजा प्रकाशन सम्बन्धी कार्य शैक्षिक क्यालेन्डरमा तोक्ने व्यवस्थाका गरिएको जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …