तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।नयाँ नेतृत्व छान्न नेकपा एमालेको महाधिवेशन चितवनमा हुँदैछ। एमाले पार्टी र उसका उच्च नेतादेखि कार्यकर्ता कार्यकर्तासम्म त्यसमै व्यस्त छन्।

तर नेता वामदेव गौतम दशकौँ लामो राजनीतिक जीवन बिताएको त्यही पार्टी एमाले त्यागेर बसेका छन्।

अध्यक्ष केपी शर्मा ओलीसँगको मतभिन्नताका कारण अन्य नेताहरूले भने नेकपा एकीकृत समाजवादी गठन गरेका छन् र ओलीलाई चुनौती दिएर हिँडिरहेका छन्। तर नेता गौतम भने नयाँ पार्टीमा पनि छैनन्।

यसअघि दुई पार्टी एकीकरण गरेर नेकपा गठन गर्न र विभिन्न कालखण्डमा वामपन्थी दलहरूबीच एकता र सहकार्यको प्रयासमा सक्रियतापूर्वक लागेका गौतम अहिले दलविहीन बनेका छन्।

बीबीसी नेपाली सेवाको साप्ताहिक कार्यक्रम ‘नेपाल सन्दर्भ’ का लागि शरद केसीले उनै नेता वामदेव गौतमसँग कुराकानी छन्। उक्त कुराकानीको विस्तारमा यहाँ प्रस्तुत गरिएको छ। बीबीसी

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …