तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काभ्रे।नेपाली काङ्ग्रेस महाभारत गाउँपालिकाद्वारा आयोजना गरिएको शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ७ बाट अध्यक्ष उमेदवार ईन्द्र बहादुर लो लगायत दर्जनौं नेताकार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन्।

शनिवार नेपाली काङ्ग्रेस महाभारत गाउँपालिकाद्वारा आयोजित दिपावली,छट तथा नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना अदानप्रदान,चियापान कार्यक्रम तथा कार्यकर्ता भेला कार्यक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उमेदवार ईन्द्र बहादुर ल्हो लगाएत विभिन्न पार्टी परित्याग गरि सयौं युवा कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन।

कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य महामन्त्री डा.शशांक कोईराला तथा युवा नेता संविधानसभा सदस्य पुर्व संसद तिर्थ लामा लगाएत जिल्ला नेताहरुको उपस्थितिमा नवप्रवशीहरूलाई पार्टीमा स्वागत गरेका छन्।

कार्यक्रममा थुप्रै गायक गायिकाहरुको जाेड्दार प्रस्तुतिको साथ सप्पन्न भएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …