तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं।नेकपा एमाले माओवादी केन्द्र लगाएत विभिन्न पार्टी परित्याग गरि करिब ३१ जना भन्दा बढी युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन।

आज शनिबार(KFC) क्वालीटी फुड क्याफे तिनकुनेमा आयोजित नेपाली कांग्रेस रोशी गाउँपालिका वडा नं. ११ को दिपावली,छट तथा नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना अदानप्रदान,चियापान कार्यक्रम तथा कार्यकर्ता भेला साथै पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले,माओवादी केन्द्र लगाएत विभिन्न पार्टी परित्याग गरि ३१ जना भन्दा बढी युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन।

कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका युवा नेता संविधानसभा सदस्य पुर्व संसद तिर्थ लामा पुर्व महिला संसद ललिता किङरिङ,पुर्व महासमिति सदस्य समाजसेवी शङ्खा बुद्ध लामा नेपाली काङ्ग्रेस रोशी गाउँपालिका अध्यक्ष डी बि लामा,रोशी गाउँपालिका सभापति दुधराज तामाङ लगाएत वडाका युवा नेताहरु द्वरा नवप्रवशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।

नवप्रवेशीका हरुलाई स्वागत गर्दै लामाले युवाहरू बिना समाज र देशको आर्थिक तथा समृद्धिको सम्भव नभएको भन्दै जोस जाँगर सहित प्रवेश भएका युवाहरूलाई जिम्मेवारी दिएर अगाडि बढाउने प्रतिबद्धता समेत गरेका छन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …