तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेस तरुण दलका युवा नेता दिपेन्द्र  पोखरेलले क्षेत्रीय प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । 

नेपाल कमर्स क्याम्पसको इकाइ सदस्यबाट राजनीति सुरु गरेका पोख्रेल नेपाली काङ्ग्रेसमा आवद्ध रहि तरुण युबा नेताको रुपमा आफुलाई स्थपित गराएका उनी विभिन्न समयको आन्दोलनमा अग्रणी भुमिका निभाउने क्रममा जेल र प्रहरीको यातना समेत भोगीसकेका उनी युवानेताको भुमिमामा अग्रसर देखिन्छन ।

नेबिसंघ इकाइ कार्यसमितीको सदस्य पछि उनी नेपाल तरुण दल काठमाडौं क्षेत्र न.२ अन्तर्गत कागेश्वोरी मनहरा नगरपालिका वार्ड न.८ कार्यसमिती उपाध्यक्ष हुँदै क्षेत्रीय सदस्यमा मनोनीत भएका थिए ।

बिगतको स्थानिय निकायको वार्ड सदस्यको लागि निकै चर्चामा रहेका पोख्रेल नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाण निकट मानिन्छन ।

क्षेत्रीय प्रतिनिधि हुँदै कांग्रेसको १४ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको रुपमा आफुलाइ परिचित गराउन खोजेको उनी बताउछ्न ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …