• शनिवार, असोज-२,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेस तरुण दलका युवा नेता दिपेन्द्र  पोखरेलले क्षेत्रीय प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । 

नेपाल कमर्स क्याम्पसको इकाइ सदस्यबाट राजनीति सुरु गरेका पोख्रेल नेपाली काङ्ग्रेसमा आवद्ध रहि तरुण युबा नेताको रुपमा आफुलाई स्थपित गराएका उनी विभिन्न समयको आन्दोलनमा अग्रणी भुमिका निभाउने क्रममा जेल र प्रहरीको यातना समेत भोगीसकेका उनी युवानेताको भुमिमामा अग्रसर देखिन्छन ।

नेबिसंघ इकाइ कार्यसमितीको सदस्य पछि उनी नेपाल तरुण दल काठमाडौं क्षेत्र न.२ अन्तर्गत कागेश्वोरी मनहरा नगरपालिका वार्ड न.८ कार्यसमिती उपाध्यक्ष हुँदै क्षेत्रीय सदस्यमा मनोनीत भएका थिए ।

बिगतको स्थानिय निकायको वार्ड सदस्यको लागि निकै चर्चामा रहेका पोख्रेल नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाण निकट मानिन्छन ।

क्षेत्रीय प्रतिनिधि हुँदै कांग्रेसको १४ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको रुपमा आफुलाइ परिचित गराउन खोजेको उनी बताउछ्न ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

सर्वोच्चको आदेशले लोक सेवाका परीक्षा प्रभावित

५ सयभन्दा बढी शाखा अधिकृतको अन्तर्वार्ताको नतिजा रोकियो कोभिड–१९, बाढीपहिरो र आयोगका पदाधिकारी अभावका कारण गत वर्षकै विज्ञापनअन्तर्गत पदपूर्ति गर्न परीक्षा लिने तयारी थियो काठमाडौँ …

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ …

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै …

दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण

काठमाडौँ । देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका …