• शुक्रबार, असोज-१,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु।सोलुखुम्बुको सोलु दुध्कुण्ड नगरपालिका ७ मा अधिवेशनका नाममा जालझेल भएको छ।२२ गते हुनुपर्ने वडा अधिवेशन अहिलेसम्म हुन सकेको छैन।क्रियाशिल सदस्य राजकुमार प्रधानले वडामा एकतर्फी निर्वाचन भो भनी घोषणा गर्नु दु:खद भएको जानकारी गराउनु भएको छ।षड्यन्त्र गरि निर्वाचनमा उम्मेदवारी दिन वञ्चित गरेको बहुसंख्यक क्रियाशिल सदस्यहरुले आगमनखबरलाई बताएकाछ्न।

सो घोषित निर्वाचन बदर गरि अर्को निर्वाचन गर्न क्रियाशिल सदस्यहरुले माग गरेका छ्न।ऊनीहरुले निवेदन समेत गरेका छ्न।उक्त निवेदनको जिल्लामा निर्णय हुन नसकेकाले केन्द्रमा विवाद पुगेकाले त्यहाँबाट निर्णय नहुदासम्म वडामा सबै पदहरु खाली रहने नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।

जिल्लामा ५२ वटा वडा रहेकोमा ५१ वटा वडामा अधिवेशन भदौ २२ गते नै सम्पन्न भएको र सोलु दुध्कुण्ड नगरपालिका ७ मा भने अधिवेशन नभएको नेपाली कांग्रेस सोलुले जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

सर्वोच्चको आदेशले लोक सेवाका परीक्षा प्रभावित

५ सयभन्दा बढी शाखा अधिकृतको अन्तर्वार्ताको नतिजा रोकियो कोभिड–१९, बाढीपहिरो र आयोगका पदाधिकारी अभावका कारण गत वर्षकै विज्ञापनअन्तर्गत पदपूर्ति गर्न परीक्षा लिने तयारी थियो काठमाडौँ …

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ …

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै …

दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण

काठमाडौँ । देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका …