तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु।सोलुखुम्बुको सोलु दुध्कुण्ड नगरपालिका ७ मा अधिवेशनका नाममा जालझेल भएको छ।२२ गते हुनुपर्ने वडा अधिवेशन अहिलेसम्म हुन सकेको छैन।क्रियाशिल सदस्य राजकुमार प्रधानले वडामा एकतर्फी निर्वाचन भो भनी घोषणा गर्नु दु:खद भएको जानकारी गराउनु भएको छ।षड्यन्त्र गरि निर्वाचनमा उम्मेदवारी दिन वञ्चित गरेको बहुसंख्यक क्रियाशिल सदस्यहरुले आगमनखबरलाई बताएकाछ्न।

सो घोषित निर्वाचन बदर गरि अर्को निर्वाचन गर्न क्रियाशिल सदस्यहरुले माग गरेका छ्न।ऊनीहरुले निवेदन समेत गरेका छ्न।उक्त निवेदनको जिल्लामा निर्णय हुन नसकेकाले केन्द्रमा विवाद पुगेकाले त्यहाँबाट निर्णय नहुदासम्म वडामा सबै पदहरु खाली रहने नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।

जिल्लामा ५२ वटा वडा रहेकोमा ५१ वटा वडामा अधिवेशन भदौ २२ गते नै सम्पन्न भएको र सोलु दुध्कुण्ड नगरपालिका ७ मा भने अधिवेशन नभएको नेपाली कांग्रेस सोलुले जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …