बेइजिङ।कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ७३ लाख ६८ हजार ३१० जना रहेका छन । विश्वभर चार अर्ब चार करोड ९३ लाख १२ हजार २१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई ३१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यसप्रकार रहेका छन् ।
कुन देशमा कती ?
संयुक्त राज्य अमेरिका
सङ्क्रमितको संख्या: ३ करोड ४९ लाख ४६ हजार १९८
कूल मृत्यु : ६ लाख १३ हजार १५
भारत
सङ्क्रमितको संख्या: ३ करोड १६ लाख १३ हजार ९९३
कूल मृत्यु :४ लाख २३ हजार ८१०
ब्राजिल
सङ्क्रमितको संख्या: १ करोड ९८ लाख ८० हजार २७३
कूल मृत्यु : ५ लाख ५५ हजार ४६०
फ्रान्स
सङ्क्रमितको संख्या: ६१ लाख ६६ हजार ६९०
कूल मृत्यु १ लाख १२ हजार ११
रुस
सङ्क्रमितको संख्या: ६१ लाख ६१ हजार ९८५
कूल मृत्यु १ लाख ५५ हजार १८०
बेलायत
सङ्क्रमितको संख्या: ५८ लाख ५७ हजार ६३९
कूल मृत्यु १ लाख २९ हजार ८७७
टर्की
सङ्क्रमितको संख्या: ५७ लाख ०४ हजार ७१३
कूल मृत्यु ५१ हजार २५३
अर्जेन्टिना
सङ्क्रमितको संख्या: ४९ लाख १९ हजार ४०८
कूल मृत्यु १ लाख पाँच हजार ५८६
कोलोम्बिया
सङ्क्रमितको संख्या: ४७ लाख ७६ हजार २९
कूल मृत्यु १ लाख २० हजार ४३२
स्पेन
सङ्क्रमितको संख्या: ४४ लाख ४७ हजार ४४
कूल मृत्यु ८१ हजार ४८६
इटाली
सङ्क्रमितको संख्या: ४३ लाख ४३ हजार ५१९
कूल मृत्यु १ लाख २८ हजार ४७
इरान
सङ्क्रमितको संख्या: ३८ लाख ५१ हजार १६२
कूल मृत्यु ९० हजार ३४४
जर्मनी
सङ्क्रमितको संख्या: ३७ लाख ७४ हजार ९१८
कूल मृत्यु ९१ हजार ६६३
इन्डोनेसिया
सङ्क्रमितको संख्या: ३३ लाख ७२ हजार ३७४
कूल मृत्यु ९२ हजार ३११
पोल्याण्ड
सङ्क्रमितको संख्या: २८ लाख ८२ हजार ७८६
कूल मृत्यु ७५ हजार २५९
मेक्सिको
सङ्क्रमितको संख्या: २८ लाख २९ हजार ४४३
कूल मृत्यु २ लाख ४० हजार ४५६
दक्षिण अफ्रिका
सङ्क्रमितको संख्या: २४ लाख ३५ हजार ३६
कूल मृत्यु ७१ हजार ६७९
युक्रेन
सङ्क्रमितको संख्या: २३ लाख ३१ हजार ९५०
कूल मृत्यु ५५ हजार ५२१
पेरु
सङ्क्रमितको संख्या: २१ लाख आठ हजार ५९५
कूल मृत्यु १ लाख ९६ हजार २१४
नेदरल्याण्ड
सङ्क्रमितको संख्या: १८ लाख ९२ हजार
कूल मृत्यु २८११८ हजार १०८
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …