तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भारतमा कोरोनाभाइरसको कहर मच्चिँदा अनेकौं स्थानमा लकडाउन लगाइएको छ ।

मानिसहरूलाई घरबाट बाहिर निस्कन दिइएको छैन । तर केही मानिस अझै पनि लापरवाही गरिरहेका छन् ।

मध्य प्रदेशको इन्दौरमा कोरोना कर्फ्युमा एक व्यक्ति कुकुर लिएर घरबाहिर डुल्न निस्केका थिए ।

प्रहरीले कुकुर र उसको मालिक दुवैलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।

पालासिया थाना क्षेत्रमा रहेको मनोरमागञ्जनमा प्रहरीले गश्ती गरिरहँदा घरजग्गा व्यापारी अनित नड्डा जुजु नामक कुकुर लिएर निस्केका थिए । प्रहरीले दुवैलाई समातेर अस्थायी जेलमा पठाएको छ ।

तर प्रहरीले पछि जेलमा नराखेको, चेतावनी दिएर मात्र छोडेको भनी स्पष्ट पारेको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …