जनकपुर।नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेतिर लागेका २ नम्बर प्रदेश सभाका ४ जना सदस्य पदमुक्त भएका छन् ।
चारै जनाले माओवादी केन्द्र दल त्याग गरेको सूचना सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि सांसदहरू पदमुक्त भएका हुन् ।
प्रदेशसभा सदस्यहरू रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएका प्रदेशसभा सचिव रञ्जित यादवले जानकारी दिए ।
चारै जनालाई माओवादीले स्पष्टीकरण सोधेकोमा जवाफ नदिएपछि पदमुक्त गरिएको जनाइएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …