तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जीवन पाख्रीन तामाङ

काठमाडौ । कांग्रेस सभापति देउबा द्वारा सरकारको विषयमा निर्णय लिन बुढानिलकण्ठ निवासमा तीन दलको आकस्मिक बैठक बोलाउनु भएको छ।

सरकारमा जाने निर्णय गरेको एक हप्ता पछि मात्रै देउबाद्वारा अग्रसरता लिनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओली  सरकारको कदम बिरुद्ध एक हुन पर्ने माओवादीले भनेको तर अझै समर्थन फिर्ता न लिएको कारण सरकार बन्न र ओलीको भाबी कदम के हुने भन्ने अन्योल कायमै छ।

आज बसेको मधेसबादी दल जसपा माओवादी र कांग्रेसको घनिभुत छलफल गरि गाठो फुकाउने या जसपा ओली पक्ष सँग  मिल्ने निर्णय हुने संभावना रहेको कांग्रेस श्रोतले जनाएको छ।

बैठकमा काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू सहभागी हुनेछन  ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …