काठमाडौँ । सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती कर्मचारी ‘झिँगे सोचबाट मुक्त हुन नसकेको’ भन्दै आलोचना गरेका छन् ।
बुधबार काठमाडौँको सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा ‘झिँगे टँसाइ सोच’ प्रमुख समस्या रहेको भनेका हुन् ।
नेपालका निजामति कर्मचारीहरुमा सकारात्मक सोंचको अभाव रहेको मन्त्री पोखरेलको दावी छ । उनले कर्मचारीतन्त्रले जनताको विश्वास जित्न नसकेको आरोप पनि लगाएका छन् ।
स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ काठमाडौँ। सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल …
काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका …
काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर …
काठमाडौँ। सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित …