तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जीवन पाख्रीन तामाङ

काभ्रे ।  काभ्रेको  रोशी गाउँपालिका  साविक भिमखोरी वडा नं ११ कि साहसी   शर्मिला स्याङतानले लगातार पाचौं पटकको सफल हिमाल आरोहणपछि अब छैटौं पटक हिमाल आरोहण गर्ने भएकी छिन ।

स्याङतानले अगष्ट २१ , २०१७ मा पहिलोपटक रामदुङ पिक सफल पछि मे  २२, २०१९ बिश्वकै अग्लो ८८४८ मिटरको सगरमाथा आरोहण गरेकी थिइन ।

त्यस्तै उनले  १२ अगष्ट २०१९ युरोपको माउन्ट अल्ब्रस आरोहण पछि १२ अगष्ट २०१९मा  ८१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरिन । २८ सेप्टेम्बर २०१९ र जुगल हिमाल १९ अक्टोबर २०२० मा आरोहण गरेकी थीईन । उनि अहिले ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने यात्रामा हिंडेकी छिन।

आरोही  शर्मिला स्याङतान एक सामान्य परिवारमा जन्मेकी   महिला हुन्। उनि अहिलेसम्म ८ हजार भन्दा अग्लो ३ हिमाल आरोहण सफल भएको छन भने अबको दिनमा ८ हजार भन्दा अग्लो १४ वटा आरोहण सफल गर्ने योजनामा रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …