तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार बस्नेतले पार्टीको आमन्त्रित जिल्ला सदस्यमा उतम प्रसाद राईलाई मनोनयन गर्नुभएको छ।
जिल्ला सदस्यको मनोनयन पत्र हस्तान्तरण गर्दै सभापति बस्नेतले पार्टीमा क्रियाशिल ढंगले लागि पर्न अनुरोध गर्नुभएको छ ।

उक्त मनोनयन कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका सचिव भलाकाजी कुलुङ सोलु काठमाण्डौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउपालिका सभापति महेन्द्रदीप राई समेत उपस्थित रहेकाे थियाे । राई नेपाल विद्यार्थी संघ सोलुखुम्बुको पुर्व उपसभापति तथा सोलु काठमाण्डौ सम्पर्क समितिको सदस्य समेत हुनुहुन्छ।

उहालाई नेपाली कांग्रेसका नेता तथा भातृ/शुभेच्छुक संस्थाका नेताहरूले बधाई दिएका छन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …