तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हेम राज उपाध्याय

छायाँनाथ रारा नगरपालिकाको मध्यवती क्षेत्रबाट सुरु भएको आगो रारा राष्ट्रिय निकुन्ज निकुन्जको वनसम्म फैलिएको हो ।

छायाँनाथ रारा नगरपालिका ७ ऋणीमोक्क्ष मध्यवती वनबाट प्रारम्भ भएको आगो राष्ट्रिय निकुञ्जको बनसम्म फैलिएको छ । ऋणीमोक्क्ष मध्यवती उपभोत्ता समितिको सुकदह भेडी खरक भन्ने ठाउँमा रहेको बनमा सोमबारबाट सुरु भएको आगो मंगलबार निकुन्जको क्षेत्रको बनसम्म फैलिएको थियो ।

आगलागी नियन्त्रणका लागि स्थानीयहरुले रातदिनभरी प्रयास गरेपनि असफल भइरहेका छ्न । आगो नियन्त्रण गर्न नसकी बाहिर जाँदा उक्त आगो निकुन्ज क्षेत्र को जङ्गल सम्म लागेको हो ।सोही क्षेत्रका स्थानीय बताउँछन् ।

निकुन्ज क्षेत्रको वन क्षेत्रमा आगो सल्किएपछि सयौँको संख्यामा बोटविरुवाहरु नष्ट भएका छ्न र आगो नियन्त्रका लागी स्थानीय लगायत , मध्यवती वन उपभोक्ता समिति, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र रारा राष्टिय निकुन्जका वन रक्षकहरु खटेका छ्न आगो भने नियन्त्रणमा आउन नआईसकेको निकुन्ज संरक्षण अधिकारी यज्ञ बहादुर रोकायाले बताउनु भएको छ ।

मंगलबासम्म आगो निकुन्ज क्षेत्रको करिव २० हेक्टर जङ्गल मा फैलिएको संरक्षक अधिकारी रोकायाले जनाउनु भएको छ ।
मध्यवर्ती वनमा कसरी आगलागी भयो त्यो आगो नियन्त्रणमा आएपछि अनुसन्धान भइरहेको निकुञ्जले बताएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …