तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्पेनिस ला लिगा अन्तर्गत गएराति आइतबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३–२ ले पराजित गरेको छ ।

खेल सुरु भाको तेस्रो मिनेटमै लियोनल मेस्सीले गोल गरि पछि परेको बार्सिलोनालाई बराबरीमा ल्याएका थिए। हिजोको खेलमा लियोनल मेस्सीको गोलले खेललाई जिततर्फ  डोर्यायो।

त्यस्तै खेल सुरु भएको ३८ औँ मिनेटमा इग्लेसियसले गोल गरेर रियल बेटिसलाई सुरुवाति अग्रता दिलाएका थिए ।

मेस्सिले मैदान छिरेको तेस्रो अर्थात ५९ औँ मिनेटमा गोल गरेर बार्सिलोनलाई बराबरीमा ल्याए ।

जितपछि दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २१ खेलबाट ४३ अंक भएको छ ।

ला लिगा अन्तर्गत आइतबार राति भएका अरु खेलमा रियल सोसिडाडले काडिजलाई ४–१ तथा ओसासुनाले एइबरलाई २–१ ले पराजित गर्दा एथ्लेटिको बिल्बाओ र भ्यालेन्सियाले १–१ को बराबरी खेलेका छन् ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …