• शनिवार, फाल्गुण-१५,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 209
    Shares
आगमनखबर संवाददाता

काठमाडौं । सरकारले   कानुनि र राजनीतिक विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त गरेको   छ ।

संवैधानिक परिषद : विवाद र नियुक्ति विरुद्धको मुद्दा टुंगो नलाग्दै शपथ ग्रहण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई,  निर्वाचन आयोगको आयुक्तमा रामप्रसाद भण्डारी र डा. जनकुमारी तुलाधर नियुक्त भएका छन् ।

यी हुन् संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीहरु

niyniyukti

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

वर्तमान राजनीति र अब काङ्ग्रेसको बाटो

वर्तमान राजनीति र अब काङ्ग्रेसको बाटो
पत्रपत्रिका

अब मलको अभावमा किसान छट्पटाउनु पर्दैन: मन्त्री अर्याल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले दीर्घकालीन रूपमा मलको समस्या समाधान हुने गरी मन्त्रालय काम अगाडि बढाएको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा आयोजित …

नेकपा कसको ?

काठमाडौँ । प्रतिनिधिसभामा फराकिलो बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि दुई समूहको दाबी कायमै रहेको अवस्थामा पार्टीको नाम नै गैरकानुनी रूपमा नक्कल गरिएको भन्ने …

सर्वोच्चमा सभामुखको जवाफ : संवैधानिक नियुक्तिमा असहमति छ

काठमाडौँ। संवैधानिक निकायमा पदाधिकारी सिफारिस तथा नियुक्तिसम्बन्धी विवादमा सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सापकोटाको जवाफ पेस भएको …

अख्तियारले अलग्गै प्रयोगशाला बनाउने

काठमाडौँ । भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने …