काठमाडौं । हप्ताको पहिलो दिन आईतवार आज शेयर बजार परिशुचक नेप्सेमा उछाल आएको छ ।
आज नेप्से ५०.२१ अंकले बढेर २४२४.८४ बिन्दुमा पुगेको छ । आज कुल ९ अर्ब ३७ करोडको कारोबार भएको छ ।
आइतबार एकैदिन बजार पुँजीकरणमा ६८ अर्बको वृद्धि हुँदा नेपाल टेलिकमको पुँजीकरण मात्रै ८ अर्बले बढेर २ खर्ब रुपैयाँ नाघेको छ ।
त्यस्तै आज कारोबार भएका १ सय ७६ कम्पनीमध्ये १ सय १९ कम्पनीको मूल्य बढेको छ । आजको अन्तिम कारोबारका आधारमा बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब पुगेको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …