तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन बुधबार ४६ औं राष्ट्रपतिको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्पलाई पराजित गर्न सफल भएका थिए । निवर्तमान राष्ट्रपति ट्रम्प आजै ह्वाइट हाउसबाट बाहिरिएका छन् भने उनले कुनै न कुनै रुपमा आफू पनि जनता सँगसँगै हुने प्रतिक्रिया दिएका छन् ।

७८ वर्षीय बाइडेन एक भब्य समारोहका बीच बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । क्यापिटल हिलस्थित संसद् भवनमा उनले मुख्य न्यायाधीश जोन जी रोबर्टबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथपछि सम्बोधन गर्दै उनले अमेरिका र अमेरिकीका लागि राम्रो काम गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई निर्वाचित गराउने जनतालाई धन्यवाद दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …