तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटांङ्ग । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् विघटन विरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको तेस्रो चरणको आन्दोलन अन्तर्गत माघ ३ गते शनिबारका दिन देशैभरका ७५३ पालिकाहरुमा र माघ ८ गते बिहीबारका दिन देशैभरका ७५३ पालिकाहरुका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने केन्दिय कार्यसमितिको निर्णय अनुसार खोटाङ्ग कांग्रेसले आन्दोलनको नेतृत्व तालिका सार्बजनिक गरेको छ।

केन्द्रीय समिति बैठकबाटै संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको कांग्रेसले पुस २५ गते शनिबारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन गरेको थियो ।

ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य भएको कांग्रेसले ठहर गरेको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य भएको कांग्रेसको आरोप छ ।

कुन पालिकामा कसले गर्दैछ नेतृत्व ?

माघ ३ गते पालिकास्तरीय कार्यक्रममा

हलेगी तुवाचुङ नपा – सभापति नरेश कुमार श्रेष्ठ
रावावेसी गापा – सचिव इच्छुराम राना
ऐसेलुखर्क गापा – महासमिति सदस्य रविप्रकाश राई
केपिलासगढी गापा – महासमिति सदस्य सर्वधन राई
दिक्तेल रुपाकोट मझुवागढी नपा- महासमिति सदस्य दिनेश राई
साकेला गापा – महाधिवेशन प्रतिनिधि विमला राई
दिप्रुङ चुईचुम्मा – महासमिति सदस्य विष्णुकुमार राई
खोटेहाङ गापा – महाधिवेशन प्रतिनिधि वीरकाजी राई
जन्तेढुङ्गा गापा – महासमिति सदस्य सुवास कुमार पोखरेल
बराहपोखरी गापा – उपसभापति धर्मराज पोखरेल

माघ ८ गते वडास्तरीय विरोध प्रदर्शन कार्यक्रममा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
१, बुईपा – वालानन्द खनाल
२, विजयखर्क – लालबहादुर राई
३, दिक्तेल १ वडा – राजेन्द्र राई
४, सोल्मा – उद्धब राई
५, खार्मि – साजन राई
६, जाल्पा – डम्बर गिरी
७, पाथेका – श्याम राई
८, नुनथला – प्रकाश श्रेष्ठ
९, बाम्राङ – डिल्लीकुमारी आचार्य
१०, निर्मलीडाँडा – लोकेन्द्र राई
११, दोर्पा ८ – ध्रुवकला राई
१२, दोर्पा ७ – महन्त राई
१३, खाल्ले – शहरमान राई
१४, लफ्याङ – सुमनवाबु आचार्य
१५, नेर्पा – ध्यानबहादुर राई

हलेसी तुवाचुङ नगरपालिका
१, मंगलटार – पेशल राई
२, अर्खोले – कमल गिरी
३, सल्ले – रुद्र राई
४, राजापानी – कासिराज राई
५, धितुङ – देवेन्द्र राई
६, हलेसी – विमला राई
७, डिकुवा – जितेन्द्र ठकुरी
८, च्यास्मिटार – दुरेन्द्र राई
९, बडहरे – राजकुमार राई

१०, बाहुनीडाँडा दुर्छिम – चक्र राई 

११, दुर्छिम – जसराज राई 

 ऎसेलुखर्क गाउँपालिका
१, ऎसेलुखर्क – प्रकाश बि.क.
२, राखा – सन्तवीर तामाङ
३, वाकाचोल – विश्व निरौला
४, माक्पा – लोकेन्द्रराज भण्डारी
५, जलेश्वर – दिपक राई
६, महेश्वरी – डिल्ली खुलाल

केपिलासगढी गाउँपालिला
१, फेदी – भक्तजंग राई
२, वास्पानी – समीर राई
३, खार्तम्छा – मनोज तिम्सिना
४, दिप्सुङ – मातृका निरौला
५, सप्तशवर – तेन्जिङ राई
६, सुङ्देल – पदम निरौला

साकेला गाउँपालिका
१, बाँझे च्यानडाँडा – रमेश खड्का
२, रतञ्छा- ताराकुमार खछ्का
३, खिदिमा- सरिता खड्का
४,बमातिम ४- रामकुमारी राई
५, मात्तिम ५ – समराज राई

रावावेसी गाउँपालिका
१, लामिडाँडा – प्रदिप कार्की
२, सार्पा – राजन दाहाल
३, दुवेको – डा. राजकुमार राई
४, हौंचर – कालिदास पोखरेल
५, कुभिण्डे – शोभा पाण्डे
६, डुम्रे – कैलास राई

दिप्रुङ चुईचुम्मा गाउँपालिका
१, यम्खा – बसन्त राई
२, डाँडागाउँ – केशवराज खत्री
३, छोरोम्बु – बिष्णुराज राई
४, बतासे – शरणकुमार राई
५, छितापोखरी – गणेश थापा
६, स, छितापोखरी – चण्डीराज राई
७, टेम्मा – लक्ष्मीकुमार राई

जन्तेढुङ्गा गाउपालिका
१, वोपुङ – गणेश चौलागाई
२, सिवालय – तारामान राई
३, काहुले – देवराज बस्नेत
४, चिसापानी – नारदमणी राई
५, दिप्लुङ – देवेन्द्र बस्नेत
६, देविस्थान – रामकुमार श्रेष्ठ

खोटेहाङ गाउँपालिका
१, लिक्वापोखरी- प्रेमकुमार थापा
२, वाप्लुखा – सम्भु कार्की
३, सावाकटहरे – कृष्णप्रसाद भट्टराई
४, वड्का दियाले – लक्ष्मी कमार थापा
५, खोटाङ बजार – खेम बहादुर खड्का
६, ईन्द्रेणीपोखरी – सपना राई
७, चिप्रिङ – महेन्द्र राई
८, वसिम्पानी – यजुनन्दन घिमिरे
९, लिच्कीराम्चे – कुमार उदास

बाराहापोखरी गाउँपालिका
१, बाराहापोखरी- सालिकराम बञ्जरा
२, साउने – भुवन श्रेष्ठ
३, सुन्तले – राम साम्पाङ
४, फाक्टाङ – फडिराज तिम्सिना
५, पौवासेरा – जीवन राई
६, मौवाबोटे – दिपक राई

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …