• आईतबार, माघ-११,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 33
    Shares
आगमनखबर संवाददाता

स्याङ्जा । अनेरास्ववियू वालसिद्द क्याम्पस वालिङ-७ केवरेले अस्मिता दस्ताकतको अध्यक्षतामा ३१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा निशा ढुंगाना, सचीवमा रेशम मगर  सहसचिवमा क्रमश चुन बहादुर थापा,निता थापा, डिलमाया गुरुङ , कोषाध्यक्षमा लक्ष्मी नेपाली , सहितको कमिटी गठन गरेको हो। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेरास्ववियू केन्द्रीय सदस्य सगुन रानाले विद्यार्थी आन्दोलनको स्वरुप सिर्जनात्मक हुनुपर्ने बताउनु भयो । देशको पछिल्लो  राजनैतिक घटनाक्रम बारे अवगत गराउदै नवनिर्वाचित कमिटीलाई नेता रानाले सपथ ग्रहण गराएका  थिए । 

कार्यक्रममा अनेरास्ववियू स्याङ्जाको नेताहरु  समीर रेग्मी , सागर थापा, प्रदीप भणडारि सुदिप खड्का समेतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम संचालन अनेरास्ववियू जिल्ला कमिटी सदस्य एवं वालिङ क्याम्पस कमिटी सह-संयोजक दिनेश चापागाईंले गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

बजेट पारित नगरी स्थानीय तहमा काम, कर्मचारीले तलब पाएनन्

काठमाडौँ । स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि केही स्थानीय तहले अझैसम्म यसको पालना गरेका छैनन् …

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि …

चिकित्सा शिक्षा शुल्क अन्योल कायमै

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८ …

प्रधानमन्त्रीको नियुक्ती संविधानको धारा ७६ (१) कि २ बाट ?

काठमाडौँ  । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त हुनुुभएको संविधानको धारा ७६ (१) वा २ अनुसार ? प्रतिनिधि सभा विघटनविरुद्धका अधिकांश रिट निवेदकले उपधारा १ …