तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा । अनेरास्ववियू वालसिद्द क्याम्पस वालिङ-७ केवरेले अस्मिता दस्ताकतको अध्यक्षतामा ३१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा निशा ढुंगाना, सचीवमा रेशम मगर  सहसचिवमा क्रमश चुन बहादुर थापा,निता थापा, डिलमाया गुरुङ , कोषाध्यक्षमा लक्ष्मी नेपाली , सहितको कमिटी गठन गरेको हो। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेरास्ववियू केन्द्रीय सदस्य सगुन रानाले विद्यार्थी आन्दोलनको स्वरुप सिर्जनात्मक हुनुपर्ने बताउनु भयो । देशको पछिल्लो  राजनैतिक घटनाक्रम बारे अवगत गराउदै नवनिर्वाचित कमिटीलाई नेता रानाले सपथ ग्रहण गराएका  थिए । 

कार्यक्रममा अनेरास्ववियू स्याङ्जाको नेताहरु  समीर रेग्मी , सागर थापा, प्रदीप भणडारि सुदिप खड्का समेतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम संचालन अनेरास्ववियू जिल्ला कमिटी सदस्य एवं वालिङ क्याम्पस कमिटी सह-संयोजक दिनेश चापागाईंले गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …