• आईतबार, माघ-११,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 2
    Shares
आगमनखबर संवाददाता

काठमाडौँ ।  नेकपाको स्थायी कमिटि सदस्य तथा पुर्वपर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्रीको नियतमा शंका उत्पन्न गरेका छन् ।

नेकपाको विभाजनपछी प्रचण्ड-माधवको पक्षमा उभिएका स्थायी कमिटि सदस्य भट्टराईले प्रधानमन्त्रीको नियतमाथि शंका गरेका हुन् ।

निर्वाचन आयोगमा नेकपाको  आधिकारिकताप्रति बहस चलिरहेको बेलामा आयोगका बरिष्ठ कर्मचारीको सरुवाले शंका उब्जाएको छ ।  भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘ निर्वाचन आयोगमा नेकपाको आधिकारिकताको सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका बरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको अभ्यास । ’

नेकपामा अब औपचारिक विभाजनको घोषणा गर्न बाकि रहेको छ ।  नेकपाको वैधानिकता कसले पाउने भन्नेमा निर्वाचन आयोगमा छलफल चलिरहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

बजेट पारित नगरी स्थानीय तहमा काम, कर्मचारीले तलब पाएनन्

काठमाडौँ । स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि केही स्थानीय तहले अझैसम्म यसको पालना गरेका छैनन् …

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि …

चिकित्सा शिक्षा शुल्क अन्योल कायमै

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८ …

प्रधानमन्त्रीको नियुक्ती संविधानको धारा ७६ (१) कि २ बाट ?

काठमाडौँ  । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त हुनुुभएको संविधानको धारा ७६ (१) वा २ अनुसार ? प्रतिनिधि सभा विघटनविरुद्धका अधिकांश रिट निवेदकले उपधारा १ …