तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भारतका सेना प्रमुख जनरल एमएम नरवानेले  पाकिस्तान र चीन मिलेर भारतको लागि खतरा निम्त्याउन सक्ने बताएका छन् ।

सेना दिवस अगाडि समग्र राष्ट्रिय सुरक्षा चुनौतिहरुमा सञ्चारकर्मीसँग कुरा गर्दै जनरल नरवानेले भने , भारत र चीनको पाखण्डपूर्ण सोच दुबैमा देखिएको छ।

उनले भने, “पाकिस्तान र चीन मिलेर ठूलो खतरा बनेको छ, उनीहरूको कपटी सोचको जोखिमलाई वेवास्ता गर्न मिल्दैन।” सेना प्रमुखले भारतले दुईवटा मोर्चामा भएको खतरनाक अवस्थाको सामना गर्न तयार बताएका छन् । चीन र पाकिस्तान बिच सैनिक र नागरिक क्षेत्रमा सहयोग बढ्दैछ भन्ने कुरा उनले उल्लेख गरेका छन् ।

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …