युवा गायक बिनोद राईको पहिलो गित सार्बजनिक भएको छ ।गोपालचन्द्र राईको रचनामा निर्माण भएको ” तिमिले माग्ने जुन होइन ” बोलको गितमा बिनोद राईको स्वर तथा मनोज स्याङ्सोङ्को सङगितमा रहेको गित “Goto Center” youtube channel बाट सार्बजनिक भएको हो ।
दिप्रुङ चुइचुम्मा १ याम्खामा जन्मिनु भएका गायक बिनोद राई खोटाङ सुगम स्टारका दोस्रो बिजेता हुन भने २०७६ को पहिलो दिप्रुङ स्टार पनि हुन ।
गायक राईको अर्को गित “चिभेको डिम्मा” बोलको गित पनि केहि दिनमै सार्बजनिक हुने गायक राईले बताए।
दिप्रुङ चुइचुम्मा गाउपालिकाले खुल्ला दिप्रुङ स्टार गायन प्रतियोगिता आयोजना गर्दा प्रथम स्थान हासिल गर्न सफल राईलाई प्रथम पुरस्कार साथमा एउटा गित रेकर्ड गरिदिने पुर्ब सर्त भयपनि गाउपलिकाको लापरबाहीको कारण अहिले सम्म उक्त गित रेकर्डिङ भएको छैन ।
काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा …
काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप …
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने …
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोना …