काठमाडौँ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित ४०३ जना मध्ये २४४ पुरुष र १५९ जना महिला रहेका छन्।
त्यस्तै पछिल्लो २४ घन्टामा ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन्, भने सात जनाले ज्यान गुमाएका छन्।
हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ र निको हुनेको संख्या २ लाख ५५ हजार ८८ जना रहेको छ। यस्तै मृतकको कुल संख्या १८८५ रहेको छ ।
काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा …
काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप …
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने …
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोना …