काठमाडौँ बिहिबार प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको नेकपाको ओली समुहको बैठकको पृष्ठभूमि परिवर्तन भएको छ ।
नेकपाक आन्तरिक विवादको कारणले नेकपाको अब औपचारिक विभाजन मात्र बाकि रहेको छ तर अहिलेसम्म कुन पक्षले नेकपा नाम र सुर्य चिन्ह आफुसंग राख्ने भन्ने निर्णय भएको छैन ।ओली समुहले राखेको उक्त बैठक स्थलमा सुर्य चिन्ह र हसिया हथौडा अंकित चिन्ह राखिएको छ ।
यसभन्दा अगाडी ७ गते बसिएको बैठकमा सुर्य चिह्न राखिएको थिएन ।नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ यस अगाडिको बैठकमा गएका थिएनन तर आजको बैठकमा उनि उपस्थित रहेका छन । गृहमन्त्री थापा संगै अर्का नेता हरिबोल गजुरेल पनि उपस्थित भएका छन ।
त्यस्तै अहिले नेकपाको प्रचण्ड-नेपाल समुहको बैठक पनि बबरमहलमा बसिरहेको छ
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …