काठमाडौं।आज चीनका रक्षामन्त्री फेंन्घे आज नेपाल भ्रमणमा आउदै छन। भारतीय विदेश सचिव नेपाल भ्रमण गरेर भारत फ़र्किएलगत्तै चीनका रक्षामन्त्री नेपाल भ्रमण आउने कार्यक्रम तय भएको हो ।
चीनका रक्षामन्त्री चार्टड विमानमार्फत आज त्यस्तै १० बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छन् त्यसपछि उनि चिनिया दुतावासतर्फ़ जानेछन।
सबैभन्दा पहिला उनले प्र्धानसेनापतिसंग भेट्ने कार्यक्रम रहेको छ। उनले त्यहा द्धिपक्षीय छलफल गर्नेछन उक्त कार्यक्रमपछि उनले प्रधानामंत्रीसंग भेट्ने छन् प्रधानामंत्रीसंगको भेटपछि उनि राष्ट्रपतिसंग भेट्ने छन् त्यसपछि सिधै फर्किने योजना रहेको छ ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमण गरी फर्किए लगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपयले अर्थपूर्ण ठानेका छन् ।
काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा …
काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप …
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने …
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोना …