• आईतबार, माघ-४,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 2
    Shares
आगमन खबर

काठमाडौ । स्वास्थ मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोनाभाईरसका संक्रमित थपिएका छन।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४३७ जना संक्रमणमुक्त समेत भएका छन् ।
थप १६१४ जनामा कोरोना थपिएसङ्गै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९ हजार ४३५ जना रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार  अहिले  संक्रमितको  संख्या १६ हजार ७९३ जना रहेका छन । यसैगरी  हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

नेकपाको विधाननै दुई थरी

काठमाडौँ। आधिकारिकताको विवाद चुलिएको नेकपामा दलको विधानसमेत दुई थरी रहेको पाइएको छ । पार्टी एकीकरणका क्रममा आयोगमा एउटा विधान बुझाइएको थियो । उक्त विधान गत …

माघ पहिलो सातादेखि उपत्यकाका विद्यालय सञ्चालनमा आउने

काठमाडौँ। उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक …

‘सूर्य चिह्न चाहिए पार्टीमा आउनुहोस्’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न चाहिए पार्टीको बैठकमा सहभागी हुन प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको छ । पार्टीले अझै पनि …

अत्याधिक चिसोले विपन्नको बिजोग,जिउ ढाकेर सुत्ने न्यानो लुगा छैन

काठमाडौँ। ५६ वर्षीया रैबियादेवी सदायले ओछ्यान भएको ठाउँमा साडीले बार लगाएकी छन्। दाउराको ‘मचान’ बनाएकी छन्। त्यसमै पराल ओछ्याएर सुत्छिन्। चिसोका बेला जिउ ढाकेर सुत्ने …