तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पुर्वी दर्शन संस्कृत, आयुर्वेद ,मौलिक धर्म संस्कृति , कृषि , बन , खनिज र जलस्रोतमा नेपालीको समृद्धि लुकेको छ “भन्ने विषय लाई लगेर विश्व हिन्दु संघका अध्यक्ष ऋषिकेश जंग शाह र प्रवक्ता श्री अनुराग शाह हजारौं युवा लाई एकीकृत गर्दै अघि बढेका छ्न ।

नेपालमा विश्व हिन्दु युवा संघलाई केन्द्रिय , जिल्ला , स्थानीय तह गरि सङ्घियता अनुरुप बिस्तार गर्ने क्रम अघि सरेका छ्न । यस संघमा हजारौं युवा आबद्ध रहेका छ्न । अहिले चलिरहेका गतिहरु निरन्तर चलेमा नेपाल हिन्दु राज्य नहोला भन्न सकिदैन ।

पछिल्लो समयमा धर्मनिरपेक्षताले नेपालको मौलिक धर्म संस्कृतिमा गम्भीर चोट पारेको छ। त्यसलाई बिशेष ध्यानाकर्षण गर्दै संघले अभियान सुरु गरेको पाइन्छ , जुन बढ्दै गरेको परसंस्कृतिग्रण , आत्मीयकर्ण कारणले राज्यको मान मर्यादामा ठुलो आच आएको देखिन्छ ।

धर्मको नाममा सर्वसाधारण दमन शोषण गरेको घटनाहरु प्रसस्त देखिन्छन् , यहीँ कुरालाई ध्यान गर्दै युवाहरु अघि सरेका छ्न । अब नेपाल हिन्दु राज्य घोषणा नहुने हो भने नेपाल चार वर्ण छत्तीस जातको फूलबारी रहदैन भने युवाहरुको धारणा रहेको छ ।

अध्यक्ष शाह नेपालका विभिन्न स्थानमा रहेका धर्मिक स्थललाई अवलोकन गर्दै तथा सम्पुर्ण जनहरु बिचारलाई अङ्गाली रहेका छन एवम् विभिन्न स्थानहरुमा कार्यक्रम गर्दै आएक छ्न जसले गर्दा सम्पुर्ण जनताको मन जित्न सफल भएका छन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …