तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर २ डाँडागाउँ स्थित वडा सभापति शंकर खड्काको सभापतित्व तथा नेपाली काँग्रेस खोटाङको महासमिति सदस्य प्रखर युवा नेता रविप्रकाश राईको प्रमुख
अतिथित्वमा र टेकमान सुन्दासको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायत विभिन्न पार्टी परित्याग गरि १८ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशी युवाहरुलाई दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर २ डाँडागाउँमा भएको एक कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य रवि प्रकाश राईले स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्ने हरुमा टेकमान सुन्दास, पदम सुनार, सीता सुनार, दिपेन्द्र खड्का, उज्वल खड्का, सर्मिला सुन्दास, रविन सुन्दास, सुनिल सुनार, दिपक सुनार, कैलास खड्का, शान्ता खत्री, पवित्रा खड्का, पवित्रा श्रेष्ठ, तारा श्रेष्ठ, रिता श्रेष्ठ, कविता खड्का, सपना खड्का, रिता श्रेष्ठ रहेका छन।

उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य शरण कुमार राई, नेपाली काँग्रेस खोटाङका क्षेत्रीय सभापति तिर्थराज भट्टराई, नेविसंघ खोटाङका बरिस्ठ उपाध्यक्ष नईन्द्र राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका उपप्रमुख नेतृ सपना राई, नेपाल शिक्षक सघं खोटाङका राजन खड्का, डिकराज श्रेष्ठ, नेपाल तरुणदलका नेता प्रविण राई, सुमनकाजि श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, लगायत स्थानिय नेता तथा कार्यकर्ता हरुको बाक्लै उपस्थित रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …