तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा । मंसिर १३ गते हुन गईरहेको नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिको छनोटमा वालिंग उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गराएका छन्।

जिल्ला नगरका समस्या समाधान महासंघमा मेरो उमेदवारी भन्ने नाराका साथ अध्यक्ष पौडेलले चन्द्र ढकालको प्यानलबाट जिल्ला नगरको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उमेदवारी दिएका हुन्।

साना तथा मझौला उद्योग साथै जिल्ला नगर उद्योग वाणिज्य संघमा देखिएका समस्या महासंघ मार्फत नेपाल सरकार सगँको सहकार्यमा समस्या समाधान गर्ने पौडेलको उदेस्य रहेको छ।

महासङ्घको निर्वाचन समितिका अनुसार कुल ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …