तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलिले आईतबार आफ्नै निवाश बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरुसङ्ग सामुहिक छलफल गरेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको उक्त सामुहिक छलफल कार्यक्रममा नेपाली सेना, सशत्र प्रहरि बल, नेपाल प्रहरी लगायत राष्ट्रीय अनुसन्धान बिभागका प्रमुखहरु उपस्थित रहेको बताईएको छ। 

मुलुकमा पछिल्लो समय देशको प्रमुख राजनितिक दल नेकपामा आन्तरिक विवाद चर्किदैँ गएको बेलामा पार्टिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलिले देशको सुरक्षा प्रमुखहरूलाई बोलाएर छलफल कार्यक्रम सम्पन्न गर्नुभएको छ। 

सामुहिक छलफल  कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा. गणेश अधिकारीको उपस्थिति रहेको थियो । 

तर  सुरक्षा निकायका प्रमुखहरुसँग प्रधानमन्त्रीले के के विषयमा छलफल गर्नुभएको हो भन्ने सार्वजनिक गरिएको छैन ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …