• शनिवार, माघ-३,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 71
    Shares
सोमनाथ घिमिरे (न्युयोर्क, अमेरिका)

माया नेपाल आमाको।

*****************

संसार कै एकमात्र विचित्र, भुगोल
स्थित हाम्रो अद्वितीय देश नेपाल।

साधारणहरु मध्धे असाधारण झण्डा,
त्रिकोणीय चन्द्र सुर्य नेपालकै झण्डा।

शान्ति का दुत गौतम बुद्व जन्मेको नेपाल,
राम जानकीको ऐतिहासिक वैवाहिक स्थल।

तर कस्ले बुझ्ने नेपाल आमाको दुःख व्यथा,
कहिले जन्मन्छन विपि र जिपि जस्ता नेता?

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

दुई तिहाइ बहुमतका लागि प्रतिनिधिसभा विघटनको निर्णय गरेको सरकारको दावी

काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा …

नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन हुँदै

काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप …

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने …

‘कोभिसिल्ड’ खोप नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोना …