काठमाडौँ। बाग्मती सरसफाई अभियानका पुर्ब सदस्य पदम रेग्मी (जय बाग्मती) ले हिन्दु धर्मावलम्बीहरूको माहान चाड बिजया दशमी तथा शुभ दीपावलीको पावन अबसरमा सम्पूर्ण देश बिदेशमा रहनु हुने नेपालीजन हरुलाई शुभकामना ब्यक्त गरेका छन ।
रेग्मीले शुभकामना सन्देश मार्फत संसारभरि रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको समेत कामना गरेका छन ।
सन्देशमा विश्वव्यापी महामारी कोरोनाभाइरस कोभिड १९का कारण मानव जातिले नैं त्रासदीपूर्ण संकट झेलिरहेको अवस्थामा उच्च मनोबलका साथ सुरक्षित रही स्वास्थ मापदन्ड अपनाइ समाजीक दुरी कायम गरी दसैं मनाउन पनि रेग्मीले सबैलाई आग्रह गरेका छन ।
कोरोनाको विश्वव्यापी महामारीको प्रभाव बढ्दै जाँदा सबै देश प्रभावित भएको छ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …