तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचार सशुल्क गर्ने सरकारको निर्णयको विरोध गर्दै सत्तारूढ नेकपाकै चुनावी घोषणापत्रको उल्लङ्घन भएको टिप्पणी गरेको छ ।

कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा संविधानले व्यवस्था गरेको मौलिक हक, जनस्वास्थ्य ऐन, सर्वोच्च अदालतको आदेश र आफ्नै पार्टीको घोषणापत्र विपरित नेकपाको सरकारले निर्णय गरेको भन्दै आपत्ति जनाइएको छ ।

कोरोना नियन्त्रणमा सरकार असफल भएको र अन्तिममा परीक्षण र उपचारसमेत जनताले आफैं गर्नुपर्ने निर्णय गरेको भन्दै श्रेष्ठले विज्ञप्तिमार्फत असन्तुष्टि पोखेका हुन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …