अब त यस्तो लाग्न थाल्यो कि सामाजिक संजाल भ्रम पस्कने अनि भ्रमको खेती गर्ने प्लेटफर्म नै भै सक्यो अनि हाम्रो समाज मा पढेलेखेका अनि बुद्धिमान भनाउदा हरुको सामाजिक संजाल मा उत्रने शैली देखेर मलाई अचम्म लाग्छ विडम्बना यो छ कि नबुझेको भनौं या बुझेर बुझ पचायको बिगत २/३ दिन देखी जनकपुर -जयनगर रेलको बिषय लाई लियर सामाजिक संजाल मा चर्को वादपर्तिवाद भै रहेको छ ।
वास्तविक यो छ
भारतको जयनगर देखि बाराको अमलेखगञ्ज सम्म चल्ने यो रेलसेवा बि स १९३० देखी नै संचालित सेवा हो सुरुसुरुमा तत्कालीन बिट्रीस सासकले नेपालको जङ्गल मा भयको मुल्यवान काठ तथा सामान ओसारपसार गर्ने उदेश्य का साथा यो सेवा सुरु गरेको भयपनी पछिल्लो समय पुर्वी दक्षिण धनुषा र सिराहा का जनसमुदाय लाई जनकपुर जाने प्रमुख साधन बनेको थियो ।
पछिल्लो समय रेल्वेको इन्जिन, डब्बा तथा रेल्वे लिग समेत जिर्ण हुँदै जादा रेल सेवा जयनगर देखि जनकपुर सम्म मात्रै सिमित भयो अझै पछिल्लो समय त बन्दनै भयो ।
यो रेलसेवा लाई व्यवस्थित गर्दै ब्रोडगेज मोडलमा सन्चालन गर्न नेपाल सरकार र भारतीय पक्ष बिच आज भन्दा ११ बर्ष अगाडि सम्झौता भयपनी कार्य सम्पन्न गर्न लामो समय लाग्यो
सिमावर्ती भारतीय सहर नेपाली उपभोक्ता कै कारण चलायमान हुने सहर हो यो रेल सेवा सिमावर्ती नेपाली हरुलाइ भन्दा सिमाविर्ती भारतिय व्यापारी हरुलाइ चासोको बिसय बन्दै आयको छ ।
“अब त यस्तो लाग्न थाल्यो कि सामाजिक संजाल भ्रम पस्कने अनि भ्रमको खेती गर्ने प्लेटफर्म नै भै सक्यो”
अहिले सामाजिक संजाल मा रेलको कुरा लियर बादबिदाद भै रहने र मिथ्या र भ्रामक सामग्री पस्कने र देश र दुनियाँ लाइ भ्रामिक पार्ने काम मौलाएको छ र सत्य तथ्य कुरा पस्कियको हु आज भारत बाट इन्जिन मर्मत भएए आएछ, त्यस्लाइ केपि ले ल्याएको रेल भन्दै छन रे हनुमान हरु ,योरेल केपि ले ल्याएको हैन राणा सासनमै आको रेल हो ।
इतिहास पढौ- भ्रममा नपारौ,
आज राज्यमा नभएको पैसा दुनिया ऋण लियर 4 अर्व खर्क्छ गरेर नेपाल् ल्यायको रेलको बिशय मा केपि का कार्यकर्ता बुरुक बुरुक गर्न गरुरी छैन ,जनकपुर – जयनगर रेल सेवा न केपि वलिको हो नत उनको योजना नै हो ,बरु प्रधानमन्त्री ज्यु ले हिन्दमहासागर मा चलाउने भनेको पानीजहाज र पर्वत को कुस्मा स्टेसन बनाउदै हुइकिने चुच्चे रेल कहाँ सम्मा आइपुग्यो सम्माननिय प्रधानमन्त्री ज्यु ?
अनि यो रेलको बारेमा भ्रम फैलाउने बुद्धिमान हरुले सिधै भने भैगयो केपिले बोलेको कुरा पुर्याउन नसक्ने भयकाले यसैमा जनता लाई भ्रम फैलायर टाटो मार्न खोजेको भनेर !!
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …