• मङ्गलबार, मङ्सिर-९,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 1.3K
    Shares
आगमन खबर

आगमन सञ्चार प्रालिबाट संचालित लोकप्रिय अनलाइन पत्रिका आगमन खबरले आमपाठकहरु एवम् लेखकहरूको सल्लाह सुझाब साथै आवाज विहीनहरूको सुविधालाई मध्यनजर गर्दै विश्वको कुनैपनि ठाउँमा रहेर आगमन खबरमा आफैले समाचार बनाई सहजै रुपमा पोस्ट गर्न सकिने गरी नयाँ पेज संचालन गरेको छ।

बिश्वको जुनसुकै ठाउँमा भएपनि समाजमा घटित तर व्यक्त हुन नसकेका कतिपय अपराधिक घटनाहरु, आपराधिक हिंसा ,घरभित्रै गुम्सिएका आवाजहरू,नेपथ्यमा रहेका प्रतिभाहरूलाई बाहिर ल्याउन सहज हुने गरी , समाजमा भएका आपराधिक गतिविधिहरुको पर्दाफास गर्न मद्दत हुने समाचारहरू आफैले आफ्नै मोबाइलबाट पोस्ट गरी सुचनाको अधिकार प्रयोग गर्नुसक्नुहुन्छ । विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपालीहरूले भोग्नु परेका समस्या पीडाहरुलाई सम्बन्धित निकायसम्म पुर्याउन सकिने गरी सहज रूपमा अनलाइनको माध्यमबाट सत्य एवम् ताजा खबर सम्प्रेषण गरी सूसुचित हुन पाउने आफ्नो अधिकारको भरपुर प्रयोग गरी मोबाइल पत्रकारिताको अवसरको सदुपयोग गर्न सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा आगमन खबर आग्रह गर्दछ।

हामीले लोकतन्त्रको मूल्य मान्यता अनुरुप संविधान प्रदत्त प्रेस स्वतन्त्रताको सदुपयोग एवम् कर्तव्यको पालना गर्दै राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन , राजनीति, सामाजिक ,आर्थिक र आपराधिक मुद्दाहरूमा केन्द्रित रहेर विभिन्न समाचार र पाठ्य सामग्रीहरू प्रकाशित गरिरहेका छौं / गरिरहनेछौं ।

तपाईंले पनि त्यस क्षेत्रमा भएका ताजा घटना एवम् गतिविधिहरू, सरकारी तथा गैरसरकारी कार्यालयका तात्ताता खबर ,आफ्ना लेखरचना ,कथा ,कविता ,गीत ,गजल आदिलाई आफ्नै हातले आजैबाट पोस्ट गरी आफ्नो प्रतिभालाई प्रकाशित गर्नुहोस। तपाईंको पोस्ट व्यक्तिगत पूर्वाग्रहरहीत हुनुपर्ने कुरामा भने सदा सचेत रहनुहोला तपाइले पोस्ट गरेको समाचार संग सम्बन्धित फोटो ,भिडियो अपलोड गर्नुहोला समाचारको अन्त्यमा तपाईंको नाम मोबाइल नम्बर लेखि सहयोग गर्नुहुन आग्रह गर्दछौ यदि तपाईंलाई नेपाली टाइप गर्न आउँदैन भने सफा अक्षरमा हातले लेखी फोटो खिचेर पठाउन सक्नुहुनेछ। प्रकाशन योग्य सामग्री क्रमश रुपमा प्रकाशित हुनेछ। हाम्रो वेबसाइडको अन्तिममा रहेको फेसबुक पेज लाइक गरी तपाइले पोस्ट गरेको समाचारको प्रतिक्षा गर्नुहोला ।

समाचार बनाउन यहाँ किलिक गर्नुहोस

नमुना

मोबाइल पत्रकारिताको सुअवसर : आवाज विहीनहरूको आवाज बन्दै – आगमन खबर

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा
पत्रपत्रिका

किन आउँदै छन् चिनियाँ दूत ?

काठमाडाैं। भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर …

कुनै पनि सर्तमा पार्टी फुट्न दिन्नँ : प्रचण्ड

काठमाडाैं। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव …

फेसबूकबाटै १० लाख ठगी

काठमाडाैं। बाजुराको हिमाली गाउँपालिका–४ का २७ वर्षीय रूपचन्द्र पाण्डे र स्याङ्जाको वालिङ नगरपालिकाकी २९ वर्षीया एक महिलाबीच फेसबुकमार्फत सात महिनाअघि चिनजान भयो । विस्तारै कुराकानी …

आआफ्नै रणनीतिमा ओली-प्रचण्ड, मिल्ने सम्भावना कति 

काठमाडाैं। पार्टीभित्रको झगडालाई नजिकबाट नियालिरहेका नेताहरुका अनुसार यसपटक विगतमा जस्तो दुई अध्यक्ष मिलिहाल्छन्, दुई–चारवटा पदीय भागबन्डामा कुरा मिलेपछि आगालो मारेर हिाडिहाल्छन् भन्ने स्थिति छैन । …