तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पासवर्ड चलचित्रका निर्माता अमित बस्नेतले नेपाली चलचित्र क्षेत्रलाई अझ फराकिलो बनाउदै गएका छन् । नेपाली फिल्म कम्पनी ए.बी. इन्टरनेसनलले लेला मञ्जु नामक चलचित्र निर्माण गरको छ । यो चलचित्र भदौ र असोजमा रिलिज हुने भएतापनि कोरोना भाईरसले गर्दा राकिएको छ । निर्माता भन्छन् यस माहामारीमा हामीले बिजिनेशलाई भन्दा पनि स्वास्थ्यलाई प्राथमिकता दिनु उचित हो ।

ए.बी. इन्टरनेशनलको ब्यानरमा निर्माण हुने चलचित्र ‘लैला मञ्जु’ मा प्रेमराज प्रोडक्सन र मुरलीवाले प्रोडक्सनको सहकार्य रहेको छ । चलचित्रलाई बलिउडका चर्चित निर्देशक प्रेम राज सोनिले निर्देशन गरेका छन् । सोनि ८ वर्षको अन्तरारमा बलिउडमा फेरि क्म्ब्याट गरिरहेका छन् ।

चलचित्रमा बलीउडका चर्चित कलाकार फरिदा जलाल, महेश माझरेकर, जिमि शेरगिलका भुमिका रहेका छन् भने मुख्य भुमिकामा ससाङ् भ्यास चर्चित सिरियल बालिका बदुबाट, अभिमन्यु तोमर र मिस इन्डिया नेहल चुदासमा रहेका छन् ।

यो चलचित्र समलिङ्गी आधारित र उनीहरुले समाजमा भोग्नुपर्ने कठिनाई हास्यबेङ्ग्य रुपमा प्रदशन हुने छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …