• शनिवार, जेठ-१,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पासवर्ड चलचित्रका निर्माता अमित बस्नेतले नेपाली चलचित्र क्षेत्रलाई अझ फराकिलो बनाउदै गएका छन् । नेपाली फिल्म कम्पनी ए.बी. इन्टरनेसनलले लेला मञ्जु नामक चलचित्र निर्माण गरको छ । यो चलचित्र भदौ र असोजमा रिलिज हुने भएतापनि कोरोना भाईरसले गर्दा राकिएको छ । निर्माता भन्छन् यस माहामारीमा हामीले बिजिनेशलाई भन्दा पनि स्वास्थ्यलाई प्राथमिकता दिनु उचित हो ।

ए.बी. इन्टरनेशनलको ब्यानरमा निर्माण हुने चलचित्र ‘लैला मञ्जु’ मा प्रेमराज प्रोडक्सन र मुरलीवाले प्रोडक्सनको सहकार्य रहेको छ । चलचित्रलाई बलिउडका चर्चित निर्देशक प्रेम राज सोनिले निर्देशन गरेका छन् । सोनि ८ वर्षको अन्तरारमा बलिउडमा फेरि क्म्ब्याट गरिरहेका छन् ।

चलचित्रमा बलीउडका चर्चित कलाकार फरिदा जलाल, महेश माझरेकर, जिमि शेरगिलका भुमिका रहेका छन् भने मुख्य भुमिकामा ससाङ् भ्यास चर्चित सिरियल बालिका बदुबाट, अभिमन्यु तोमर र मिस इन्डिया नेहल चुदासमा रहेका छन् ।

यो चलचित्र समलिङ्गी आधारित र उनीहरुले समाजमा भोग्नुपर्ने कठिनाई हास्यबेङ्ग्य रुपमा प्रदशन हुने छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा …

स्थानीय तहको चार वर्ष : विकास निर्माण महत्त्वपूर्ण उपलब्धि

काठमाडौँ । स्थानीय तहको निर्वाचन भएको शुक्रबार चार वर्ष पूरा भएको छ । यस अवधिमा स्थानीय तहका संस्थागत संरचनाको प्रारम्भिक कामले तीव्रता पाएको छ भने …

मुख्यमन्त्रीको राजीनामापछि गण्डकीमा कसरी बन्ला नयाँ सरकार

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को …

सगरमाथाको शिखर चुम्ने १२ नेपाली आरोही

सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल ९८८४८.८६ मिटर को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा …