नक्कली भ्याट बिल बनाई कर छलि गरेको आरोपमा दुईवटा कम्पनीका सञ्चालक विरुद्ध ४० करोड ६१ लाख रुपैयाँ बिगो मागदाबी गरी राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले न्यु सागर प्लास्टिक कन्सर्नका सञ्चालकहरु सञ्जु किजु र सागर किजुमाथि मुद्दा दायर गरेको हो । उनीहरुमाथि बिगोको दोब्बर जरिवाना र कैद सजायको मागदाबी पनि छ । राजस्व छलेको अभियोगमा बंगलामुखी जेभीका सञ्चालक रोशनकुमार श्रेष्ठविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …